logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • स्थापितभन्दा बालेन ३७ भोटले अघि, वडा नम्बर २ को मतगणना सुरु

    स्थापितभन्दा बालेन ३७ भोटले अघि, वडा नम्बर २ को मतगणना सुरु

    9.8K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले अग्रता कायम राखेका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना सुरु भएको छ ।

    पछिल्लो अवस्थामा स्वतन्त्र उम्मेदवार बालेन पहिलो, एमालेका केशव स्थापित दोस्रो र कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।

    हालसम्म ६८० मतको गणना भइसकेको छ, जसमा बालेनले २१६ मत ल्याएका छन् ।

    स्थापितले १७९ मत ल्याउँदा सिर्जनाको मत १४१ रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend