logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका केशव स्थापित दोस्रो

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै, एमालेका केशव स्थापित दोस्रो

    1.8K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ ।



    ६८० मत गन्दा बालेनको पक्षमा २१६ मत आएको छ । एमालेका केशव स्थापितले १७९ मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १४१ मत हासिल गरेकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend