logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

    ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

    4.8K
    Shares

     

    काठमाडौं । ललितपुर महानगरपालिकामा २०० सय मत गन्दा महानगर प्रमुखमा चिरिबाबु महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यन्जनकार भन्दा अगाडि छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार महर्जनले ११० मत ल्याउदा व्यन्जनकारको ४६ मत आएको छ । यस्तै विवेकशील साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठले २ मत तथा राप्रपाका अष्टहादुर महर्जनले १२ पाएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend