logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

    ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

    1.2K
    SHARES

     



    काठमाडौं । ललितपुर महानगरपालिकामा २०० सय मत गन्दा महानगर प्रमुखमा चिरिबाबु महर्जन प्रतिस्पर्धी हरिकृष्ण व्यन्जनकार भन्दा अगाडि छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार महर्जनले ११० मत ल्याउदा व्यन्जनकारको ४६ मत आएको छ । यस्तै विवेकशील साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठले २ मत तथा राप्रपाका अष्टहादुर महर्जनले १२ पाएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend