logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • मकवानपुरको भीमफेदी–२ मा एमालेका काशीराम बज्यु विजयी

    मकवानपुरको भीमफेदी–२ मा एमालेका काशीराम बज्यु विजयी

    1.1K
    SHARES

     



    मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका काशीराम बज्यु विजयी भएका छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कर्णबहादुर पाख्रिनलाई पराजित गर्दै बज्यु निर्वाचित भएका हुन् ।

    विजयी बनेका बज्युले ७ सय ४४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी पाख्रिनले ७ सय ३ मत प्राप्त गरेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend