logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • भरतपुर महानगरमा रेनुले विजयलाई उछिनिन्, ६ मतले अगाडी

    भरतपुर महानगरमा रेनुले विजयलाई उछिनिन्, ६ मतले अगाडी

    7.6K
    SHARES

     


    एसेवा


    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । ३०० मत गन्दा रेनुले ११६ मत ल्याएकी छन् भने एमाले मेयरका उम्मेदवार विजय सुवेदीले ११० मत ल्याएका छन् ।

    सुवेदी भन्दा दाहाल ६ मतले अघि छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५ मत पाएका छन् ।

    उपमेयरतर्फ गठबन्धनका उम्मेदवार चित्रसेनले १४० र एमालेका हिमला गुरुङले ८० मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend