logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • धनगढी उपमहानगरमा गोपाल हमालको अग्रता कायमै

    धनगढी उपमहानगरमा गोपाल हमालको अग्रता कायमै

    1.1K
    SHARES

     



    धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमालले अग्रता लिएका छन् । उनले ५५३ मत गणना हुँदा २५० मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रसका उम्मेदवार नृप बहादुर ओडले १६७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले २७ प्राप्त गरेका छन् ।

    १०६ बदर मत रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend