काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले अग्रता बनाएको छ । २८६ मत गन्दा एमालेका उम्मेदवार लोकेन्द्र प्रसाद पन्तले १०५ मत ल्याएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज ओझाले ९८ मत तथा माओवादी केन्द्रका जोग राज चौधरीले ५२ मत ल्याएका छन् ।