logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • बैतेश्वर गाउँपालिका–७ मा माओवादी केन्द्रबाट मिनकुमार शिवाकोटी विजयी

    बैतेश्वर गाउँपालिका–७ मा माओवादी केन्द्रबाट मिनकुमार शिवाकोटी विजयी

    3.5K
    Shares

     

    दोलखा । दोलखाको बैतेश्वर गाउँपालिका ७ मा माओवादी केन्द्रका मिनकुमार शिवाकोटी विजयी भएका छन् । एमालेका उम्मेदवार बाबुराम खड्कालाई पछि पार्दै शिवाकोटी बैतेश्वर ७ का अध्यक्षमा निर्वाचित भएका हुन् ।

    खड्कालाई ३ मतान्तरले पराजित गर्दै शिवाकोटी अध्यक्षमा निर्वाचित भएका छन् । मत परिणाम भने आउन बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend