logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • धादिङको गजुरी-१ मा काँग्रेसलाइ हराउदै माओवादीका तारानाथ भण्डारी विजयी

    धादिङको गजुरी-१ मा काँग्रेसलाइ हराउदै माओवादीका तारानाथ भण्डारी विजयी

    5K
    Shares

     

    धादिङ । धादिङको गजुरी गाउँपालिका–१ मा माओवादी केन्द्रका तारानाथ भण्डारी विजयी भएका छन् । गजुरी गाउँपालिकाको बजार क्षेत्रसमेत रहेको वडा नम्बर १ मा भण्डारीले नेपाली काँग्रेसका ज्ञानबहादुर बर्तौलालाई हराएका हुन् ।

    भर्खरै सकिएको मतगणनाअनुसार भण्डारीले ६९० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी ज्ञानबहादुर बर्तौलाले ६३२ मत प्राप्त गरेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend