logo

२०८० जेष्ठ २६ शुक्रबार

logo
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    4K
    SHARES

     


    एसेवा


    काठमाडौं । आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार छापावाल सुन ९६ हजार पाँच सयमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यसको मूल्य आइतबार प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको थियो । आज चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार २६० कायम भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend