logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • महिला क्रिकेट: नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य

    महिला क्रिकेट: नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य

    9.4K
    Shares

     

    काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा युगान्डालाई १०२ रनको लक्ष्य पेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो ।

    नेपालका ओपनर बिन्दु रावलले २६, सरिता मगरले २२ रन बनाए । कविता जैशीले रनको खाता खोल्न सकिनन् भने अप्सरी बेगमले तीन र सिता रानामगरले ६ रन बनाए । रुविना क्षेत्रीले १७ रन बनाउँदा डोली भट्ट ९ रनमा अविजित रहिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend