सुर्खेत । कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तह रहेका छन् । जसमध्ये ४० पालिकाको नतिजा सार्वजनिक भएको छ । मंगलबार दिउँसो १ बजेसम्मको परिणाम अनुसार ४० पालिकाको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।
यी हुन् कांग्रेसले जितेका १८ पालिका
– ठूलोभेरी नगरपालिका, डोल्पा
-तिलागुफा नगरपालिका, कालीकोट
– महाबु गाउँपालिका, दैलेख
-भैरवी गाउँपालिका, दैलेख
– चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख
– ठाँटीकाँध गाउँपालिका, दैलेख
– खार्पुनाथ गाउँपालिका, हुम्ला
– कुमाख गाउँपालिका, सल्यान
-सिद्धकुमाख गाउँपालिका, सल्यान
– त्रिवेणी गाउँपालिका ,सल्यान
– शारदा नगरपालिका, सल्यान
-कनकासुन्दरी गाउँपालिका, जुम्ला
– पातारासी गाउँपालिका,जुम्ला
– हिमा गाउँपालिका, जुम्ला
– मुगुम कार्मारोंग गाउँपालिका, मुगु
-कुशे गाउँपालिका, जाजरकोट
– शिवालय गाउँपालिका, जाजरकोट
– बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम
माओवादीले जितेका १३ पालिका
– नौमुले गाउँपालिका, दैलेख
-भगवतीमाई गाउँपालिका, दैलेख
-ताँजाकोट गाउँपालिका, हुम्ला
– नाम्खा गाउँपालिका,हुम्ला
– सिमकोटमा गाउँपालिका, हुम्ला
– पलाँता गाउँपालिका , कालीकोट
– शुभ कालीका गाउँपालिका, कालीकोट
– जगदुल्ला गाउँपालिका, डोल्पा
– मुड्केचुला गाउँपालिका, डोल्पा
– नलगाड नगरपालिका, जाजरकोट
-बनगाड कुपिण्डे नगरपालिका, सल्यान
– सानीभेरी गाउँपालिका, रुकुम पश्चिम
-सिंजा गाउँपालिका, जुम्ला
एमालेले जितेका ५ पालिका
– गुराँस गाउँपालिका, दैलेख
-डुङ्गेश्वर गाउँपालिका , दैलेख
– नारायण नगरपालिका, दैलेख
– शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)
– जुनिचाँदे गाउँपालिका, जाजरकोट
एकीकृत समाजवादीले जितेका ३ पालिका
– काइके गाउँपालिका, डोल्पा (निर्विरोध)
– छार्काताङसोङ गाउँपालिका , डोल्पा (निर्विरोध)
-कपुरकोट गाउँपालिका, सल्यान
स्वतन्त्र -१
-खाँडाचक्र नगरपालिका, कालीकोट