logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    थप १२ जनामा कोरोना भाइरस संक्रमण, ९ जना निको

    थप १२ जनामा कोरोना भाइरस संक्रमण, ९ जना निको

    3.9K
    Shares

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा ९ जना कोभिड१९ बाट निको भएका छन् । २५८० पीसीआर र १०४७ एन्टीजेन गरी कुल ३६३७ वटा नमुना परीक्षण गर्दा पीसीआरबाट १२ मा संक्रमण पुष्टि भएको हो ।

    हाल सक्रिय संक्रमितको संख्या १५० रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend