logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • पोखरामा ८० हजार १५४ मत गणना सकियो, धनराजले कति ल्याए ?

    पोखरामा ८० हजार १५४ मत गणना सकियो, धनराजले कति ल्याए ?

    2.2K
    SHARES

    काठमाडौं । पोखरा महानगरपालिकामा ८० हजार १५४ मत गन्दा गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।



    आचार्यले ३२ हजार ४८० मत ल्याउँदा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत पाएका छन् ।

    आचार्य र थापाबीचको मतान्तर ३४३९ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले २२४९ मत ल्याएका छन् ।

    उपमेयरतर्फ गठबन्धनका उम्मेदवार कोपिला रानाभाट ३२ हजार ९५९ मत ल्याउँदा एमालेकी मञ्जुदेवी गुरुङ्ग, ३३ हजार २२१ मत ल्याएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend