logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • रेनुले थप बढाइन अग्रता, विजय र जगन्नाथको कति ?

    रेनुले थप बढाइन अग्रता, विजय र जगन्नाथको कति ?

    1.2K
    SHARES
    रेनुले थप बढाइन अग्रता, विजय र जगन्नाथको कति ?

    चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले थप अग्रता बनाएकी छन् । गठबन्धनबाट साझा उम्मेदवार रहेकी रेनुले अग्रता कायम राखेकी छन् ।



    शनिबार प्राप्त पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रबाट मेयर उम्मेदवार उनले ५१३३ मतको अग्रता बनाएकी छन् ।

    रेनुले २७ हजार ४१२ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २२ हजार २७९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ५५२ मत पाएका छन् ।

    उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २९ हजार ५२५ मत पाएर अग्रता बनाइरहँदा राप्रपाकी हिमला गुरुङले १७ हजार ३२५ मत पाएकी छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend