logo

२०८१ बैशाख ४ मंगलबार

logo
  • मंगलबार, ४ बैशाख २०८१
  • तुलसीपुरमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, खड्का ७१ मतले अघि

    तुलसीपुरमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, खड्का ७१ मतले अघि

    5.5K
    Shares

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा नेकपा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा छ । नेकपा एकालेका उम्मेदवार टीकाराम खड्का ७१ मतान्तरले अगाडि छन् ।

    शनिबार बिहान प्राप्त मत परिणाम अनुसार २५ हजार ६ सय ८३ मत गणनामा खड्काले १० हजार ६ सय ५ मत प्राप्त गरेका छन्।

    त्यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १० हजार ५ सय ३४ मत प्राप्त गरेका छन् ।

    यहाँ उपमेयरमा एमालेकी श्यानी चौधरीले अग्रता बढाएकी छन्। उनले ९ हजार ९ सय १७ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ८ हजार ९९ मत प्राप्त गरेका छन्।

    एमालेकी चौधरी १८१८ मतले अघि छिन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend