logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • जनकपुरमा गठबन्धनको बिजोग, २० हजार मत गणनामा २ हजार पनि ल्याउन सकेन

    जनकपुरमा गठबन्धनको बिजोग, २० हजार मत गणनामा २ हजार पनि ल्याउन सकेन

    7.6K
    Shares

    काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् । साहले ७७०८ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ५२८० मत ल्याएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका लालकिशोर साहले मात्र १ हजार ९९२ मत ल्याउन सकेका छन् ।

    अपडेट जनकपुरधाम मतगणना जारी
    मेयर

    मनोजकुमार साह (स्वतन्त्र)  ७७०८
    शिवशंकर साह हिरा (एमाले) ५२८०
    मनोज चौधरी (लोसपा) २८९०
    बलराम महतो  (स्वतन्त्र) २४७२
    लालकिशोर साह (जसपा, गठबन्धन) १९९२

    उपमेयर 
    किशोरी साह (काङ्ग्रेस, गठबन्धन) ८९४३
    रुना झा  (एमाले) ६०१०
    रिता कुमारी मिश्र (लोसपा) २८७३
    निर्मल चौधरी (स्वतन्त्र) २४५३


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend