logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • काठमाडौं महानगरमा बालेनको अग्रताले दीपकराज गिरी उत्साहित

    काठमाडौं महानगरमा बालेनको अग्रताले दीपकराज गिरी उत्साहित

    10.3K
    Shares
    काठमाडौं महानगरमा बालेनको अग्रताले दीपकराज गिरी उत्साहित

     

    काठमाडौं । काठमाडौं महानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहले जारी मतगणनामा अग्रता लिइरहँदा कलकारिता क्षेत्रका व्यक्ति उत्साहित छन्। किनकि शाह संगीत क्षेत्रका (र्यापर) पनि हुन्।

    यसै क्रममा कलाकार दीपकराज गिरीले बालेन शाहले चुनाव जित्ने आशा व्यक्त गरेका छन्। शनिबार बिहान गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः बालेनले काठमाण्डुमा स्थापित भएर नयाँ विचारको सृजना गर्ने सम्भावना बढिरहेछ।’

    अहिलेसम्म काठमाडौँमा खसेको कूल मतमध्ये ९१ हजार ९७२ मत गणना भइसकेको छ। जसमध्ये बालेन शाह ३३ हजार ६२४ मतका साथ अग्रस्थानमा छन्।

    एमालेका उम्मेदवार केशव स्थापित १८ हजार १८९ मतका साथ उनलाई पछ्याइरहेका छन्। कांग्रेसकी सिर्जना सिंह १८ हजार ५४ मतसहित तेस्रो स्थानमा छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend