logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनु दाहालले अग्रता बढाउँदै, कसले कति मत पाए ?

    भरतपुर महानगरमा रेनु दाहालले अग्रता बढाउँदै, कसले कति मत पाए ?

    5.1K
    Shares

     

    काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहालले आफ्नो अग्रतालाई बढाउँदै लगेकी छन् । उनले ६५४० मतले अग्रता बताएकी छन् ।

    ७९ हजार ९१० मत गणना गर्दा दाहालले ३१ हजार १२२ तथा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ५८२ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।

    उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी ३३५३१ मतका साथ अग्रस्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend