logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप ६ जनामा कोरोना संक्रमण, १३ जना निको

    थप ६ जनामा कोरोना संक्रमण, १३ जना निको

    3.7K
    Shares

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

    यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । त्यस्तै यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend