logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • तुलसीपुरमा नेकपा एमालेले अग्रता बढाउँदै

    तुलसीपुरमा नेकपा एमालेले अग्रता बढाउँदै

    6.6K
    Shares

     

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेको अग्रता कायमै छ । तुलसीपुरमा अहिलेसम्म ४० हजार नौ सय ९८ मतगणना भएको छ ।

    एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १७ हजार दुई सय ७७ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १५ हजार नौ सय ९० मत पाएका छन् ।

    उपमेयरमा पनि नेकपा एमालेकी स्यानी चौधरीले अग्रता बढाउँदै लगेकी छन् । चौधरीले १६ हजार पाँच सय ८८ मत पाउँदा उहाँका प्रतिस्पर्धी एकीकृत समाजवादीका जोगबहादुर रानाले ११ हजार सात सय ९३ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend