logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

    घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

    7.4K
    Shares

    चितवन । चितवनमा बाघको आक्रमणबाट जंगलमा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी अन्दाजी ५०–५२ वर्षकी फुलकुमारी बोटेलाई बाघले आक्रमण गरेको हो।

    दिउँसो २ बजे महिलालाई बाघले आक्रमण गरेक‍ो प्रहरीले जानकारी पाएको थियो। त्यसपछि ३ घण्टा खोजी गर्ने क्रममा बोटेको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend