logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • भरतपुरमा ९८ हजार ८४४ मत गणना सकियो, कसले कति मत पाए ?

    भरतपुरमा ९८ हजार ८४४ मत गणना सकियो, कसले कति मत पाए ?

    5.4K
    Shares

     

    चितवन । भरतपुर महानगरपालिकामा हालसम्म ९८ हजार ८४४ मत गणना भएको छ। हालसम्म भएको मतगणना अनुसार सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ८ हजार ६६८ मतको अग्रता बनाएकी छन्।

    मेयरमा रेणुले ३९ हजार १५६ मत प्राप्त गर्दा उनका निकतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३० हजार ४८८ मत प्राप्त गरेका छन्। मेयरमा स्वतन्‍त्र उम्मेदवार जगन्‍नाथ पौडेलले १२ हजार ७३२ मत प्राप्त गरेकी छन्।

    त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसमा चित्रसेन अधिकारीले ४१ हजार ३७५ मतका साथ अग्रस्थानमा छन्। उपमेयरमा राप्रपाकी हिमला गुरुङले २४ हजार १३० मत प्राप्त गरेकी छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend