logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • लोकप्रिय मतमा बालेन भन्दा सुनिता अगाडि

    लोकप्रिय मतमा बालेन भन्दा सुनिता अगाडि

    7K
    Shares
    लोकप्रिय मतमा बालेन भन्दा सुनिता अगाडि

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । जारी मतगणनामा महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कामयै राखेका छन् । सोमबार बिहानसम्मको गणनामा साहले ४३ हजार ७५७ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत ल्याएर पछ्याइरहेकी छन् ।

    त्यस्तै एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन् । उनले २४ हजार ५८८ मत ल्याएका छन् । ​

    उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले अग्रता बढाउँदै छन् । डंगोलले ४४ हजार ७०५ मत ल्याउँदा प्रतिस्पर्धी गठबन्धनका तर्फबाट रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend