logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • दोस्रो कार्यकालका लागि पदभार गर्दै रेनुको घोषणः महिनामा ७ हजार लिटर खानेपानी निःशुल्क

    दोस्रो कार्यकालका लागि पदभार गर्दै रेनुको घोषणः महिनामा ७ हजार लिटर खानेपानी निःशुल्क

    5.4K
    Shares
    दोस्रो कार्यकालका लागि पदभार गर्दै रेनुको घोषणः महिनामा ७ हजार लिटर खानेपानी निःशुल्क

    काठमाडौं । भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेकी छन् ।

    पदभार ग्रहण गर्दै उनले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन बीमा गरिदिने, महिनामा सात हजार लिटर खानेपानी निःशुल्क दिने पहिलो निर्णय गरेकी छन् ।

    खानेपानीमा गरिएको यो छुटले महानगरभित्रका ५२ प्रतिशत सेवाग्राही लाभान्वित हुने उनले दाबीसमेत गरेकी छन्।

    मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् । तस्बिरहरु हेर्नुहोस् ः

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend