logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • थप ५ जनामा कोरोना संक्रमण, १२८ जना निको

    थप ५ जनामा कोरोना संक्रमण, १२८ जना निको

    6.3K
    Shares

     

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् भने १२८ जना सक्रिय संक्रमित रहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend