logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • टाउकोको चोट सामान्य भएपछि रेनु दाहाल अस्पतालबाट डिस्चार्ज हुने तयारीमा

    टाउकोको चोट सामान्य भएपछि रेनु दाहाल अस्पतालबाट डिस्चार्ज हुने तयारीमा

    5.7K
    Shares

    काठमाडौं । भरतपुरकी मेयर रेनु दाहाल अस्पतालबाट डिस्चार्ज हुने भएकी छन् । रेनु दाहालकी बहिनी गंगा दाहालले सामाजिक सञ्जालबाट मेयर दाहाल अस्पतालबाट डिस्चार्ज हुन लागेका जानकारी दिएकी हुन् ।

    ‘आज दिउसो दिदि रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा वहां चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदिको टाउकोमा सामान्य चोट लागेको र डाक्टरको अनुसार सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकोले डाक्टरको सल्लाहमा डिस्चार्जको तयारीमा छौं ।’ उनले लेखेकी छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend