logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै पक्राउ परे रञ्जन कोइराला

    सर्वोच्चले फैसला उल्ट्याएको भोलिपल्टै पक्राउ परे रञ्जन कोइराला

    5.1K
    Shares

     

    काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ गरेका छन् । । श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

    तर सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend