logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जनप्रतिनिधिलाई जनमैत्री बनाउन माओवादीले दियो प्रशिक्षण (फोटोफिचर)

    जनप्रतिनिधिलाई जनमैत्री बनाउन माओवादीले दियो प्रशिक्षण (फोटोफिचर)

    3.1K
    Shares

    काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले प्रशिक्षण दिएको छ।

    स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबार र बिहीबार उनीहरूलाई प्रशिक्षण दिन लागिएको माओवादीले जनाएको छ ।

    कमलपोखरीस्थित कुमारी हलमा सुरू भएको प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्।

    स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend