logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि सारौँ: राम कार्की

    नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अघि सारौँ: राम कार्की

    2.5K
    Shares

    काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका नेता राम कार्कीले नेपाललाई शन्ति क्षेत्रका रुपमा अघि बढाइनुपर्ने बताएका छ्न ।

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै कार्कीले नेपाल वैदेशिक शक्ति केन्द्रको चलखेलको विन्दु बन्ने क्रममा रहेको उल्लेख गर्दै नेपाललाई शान्ति क्षेत्र बनाउनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend