logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेरो पोइ खोइ ? भन्दै राज्यमन्त्रीले प्रेमीको घरमै पुगेर श्रीमती र छोरी कुटिन

    मेरो पोइ खोइ ? भन्दै राज्यमन्त्रीले प्रेमीको घरमै पुगेर श्रीमती र छोरी कुटिन

    4.1K
    Shares

    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वलीले आफ्ना प्रेमीको घरमा पुगेर प्रेमीकी श्रीमती र छोरीमाथी हातपात गरेकी छन् ।

    उनका प्रेमी एकराज बसनेत हुन् । मंगलबार बिहानै राज्यमन्त्री वलीले प्रेमी बस्नेतको घरमा घुसेर हगांमा मच्चाएकी हुन् ।
    उनले ‘मेरो पोइ खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीमाथि हातपात गरेकी थिइन् ।

    घटना हुँदा एकराज घरमा थिइनन् । एकराजकी पत्नी मिनाले आफन्तलाई खबर गरेपछि आफन्तले प्रहरी बोलाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend