logo

२०८० जेष्ठ २७ शनिबार

logo
  • शनिबार, २७ जेष्ठ २०८०
  • ‘मेरो बोली सुन्दा’ फिमेल भर्सनमा पनि (भिडियो)

    ‘मेरो बोली सुन्दा’ फिमेल भर्सनमा पनि (भिडियो)

    5.8K
    SHARES

    काठमाडौं । मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत निकै लोकप्रिय छ । सो गीतमा रुपक डोटेलले स्‍वर दिएका छन् ।


    एसेवा


    रिलिज भएको करिव १ दशक पछि यस गीतलाई ‘फिमेल भर्सन’ मा सार्वजनिक गरिएको छ । जसमा गायिका सुजाता केसीले स्‍वर दिएकी छन् । गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका छन् ।
    म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्की बिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ। सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन्।

    मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायिका केसीको आधिकारिक च्यानल सुजाता केसी मार्फत सार्वजनिक भएको हो। यसअघि गायिका केसीको स्वरमा समावेश बतास बनी, जाल बुन्यो माकुराले, कुरा सिधा छ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन्।
    हेर्नुहोस् भिडिओ :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend