logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • लामो समयपछि शेयर बजारमा छायो हरियाली

    लामो समयपछि शेयर बजारमा छायो हरियाली

    3.6K
    Shares

    काठमाडौं । लामो समयपछि शेयर बजारमा हरियाली छाएको छ । आज ३७.४९ अंकले बजार वृद्धि भएको हो । १.९९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९२२.३० अंकमा पुगेको छ ।

    एक अर्ब २३ करोड ८५ लाख १८ हजार रुपैयाँभन्दा धेरैको शेयर खरिदबिक्री भएको छ । २३१ वटा कम्पनीको ३७ लाख १२ हजार ७४६ कित्ता शेयर कारोबार भएको छ ।

    आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको सबैभन्दा धेरै शेयर मूल्यवृद्धि भएको छ । यी दुई कम्पनीको आज ९.९९र९.९९ प्रतिशत शेयर मूल्यवृद्धि भएको हो ।

    एनटीसीको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड ७२ लाख ९२ हजार रुपैयाँभन्दा धेरै शेयर कारोबार भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend