logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • थप १९ जनामा कोरोना भाइरसको संक्रमण, १० जना सक्रमणमुक्त

    थप १९ जनामा कोरोना भाइरसको संक्रमण, १० जना सक्रमणमुक्त

    4.8K
    Shares
    थप १९ जनामा कोरोना भाइरसको संक्रमण, १० जना सक्रमणमुक्त

     

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । २८१४ को नमुना परीक्षण गर्दा पीसीआर प्रविधिमाफएत् १४ जनामा मा एन्टीजेनमार्फत् ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै, यो अवधिमा १० जना सक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको सख्या १२४ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend