logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • मूल्यवृद्धिविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले गर्यो प्रदर्शन (तस्बिरहरु)

    मूल्यवृद्धिविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले गर्यो प्रदर्शन (तस्बिरहरु)

    897
    SHARES
    मूल्यवृद्धिविरुद्ध नेकपा एमाले निकट अनेरास्ववियुले गर्यो प्रदर्शन (तस्बिरहरु)

     



    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित काठमाडौंको आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ ।

    तस्विरहरु:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend