logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    3.8K
    Shares
    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।

     

    बैठकमा स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend