logo

२०७९ असार १४ मंगलबार

logo
  • मंगलबार, १४ असार २०७९
  • नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    962
    SHARES
    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । समाजवादीको सचिवालय बैठक केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।



     

    बैठकमा स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend