logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • एकीकृत समाजवादी सचिवालयको बैठक: चाँडै नै मन्त्रीहरू हेरफेर हुने

    एकीकृत समाजवादी सचिवालयको बैठक: चाँडै नै मन्त्रीहरू हेरफेर हुने

    4.9K
    Shares
    एकीकृत समाजवादी सचिवालयको बैठक: चाँडै नै मन्त्रीहरू हेरफेर हुने

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको जनाएको छ । बिहीबार काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकपछि चाँडै नै मन्त्रीहरू हेरफेर हुन लागेको बताईएको हो ।

    प्रवक्ता जगन्नाथ खतिवडाले चाँडै नै मन्त्रीहरू हेरफेर गर्ने तयारी रहेको बताए । “अब दिनहरूमा होइन, घण्टाहरूमा मन्त्री हेरफेर गर्ने दिशातिर लागिरहेका छौँ,” उनले भने ।

    उनले मन्त्रीमा सिफारिस गरिएका नयाँ नाम हेरफेर नहुने पनि बताए । ६ महिनाभित्रै मन्त्री हेरफेर गर्ने सहमतिअनुसार निर्णय गरिएको र निर्णय सबैले मान्नुपर्ने उनले उल्लेख गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend