logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • पाठ्यपुस्तक अभावका कारण लाखौ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह

    पाठ्यपुस्तक अभावका कारण लाखौ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह

    4.1K
    Shares

    काठमाडौं । नेकपा(एमाले)का सांसद लालप्रसाद साँवा लिम्बुले विद्यालयहरुमा आजसम्म पाठ्यपुस्तक पुग्न नसकेको बताए । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लिम्बुले यस्तो बताएका हुन् ।

    उनले प्रथम त्रैमासिक परिक्षा आइसक्दा पनि पाठ्यपुस्तक नपाइएको बताए । उनले लाखौ विद्यार्थीहरुको भविष्य अन्यौलमा नपार्न सरकारलाई आग्रह गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend