काठमाडौं । नेकपा(माओवादी केन्द्र)कि सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताईन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पहाडीले यस्तो बताएकी हुन् ।
उनले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकार सँग माग गरिन् ।