logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • जाजरकोट, धादिङ र बझाङ जिल्लामा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकारसँग माग

    जाजरकोट, धादिङ र बझाङ जिल्लामा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकारसँग माग

    4K
    Shares
    जाजरकोट, धादिङ र बझाङ जिल्लामा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकारसँग माग

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)कि सांसद सत्य पहाडीले जाजरकोट, धादिङ र बझाङ जिल्लाका ३ वटा स्थानीय तहमा बैंकका शाखा नपुग्दा सामाजिक सुरक्षा भत्ता रोकिएको बताईन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पहाडीले यस्तो बताएकी हुन् ।

    उनले सो स्थानमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सरकार सँग माग गरिन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend