logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध काठमाडौंमा युवा संघको प्रर्दशन (तस्बिरहरु)

    पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध काठमाडौंमा युवा संघको प्रर्दशन (तस्बिरहरु)

    5.3K
    Shares
    पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध काठमाडौंमा युवा संघको प्रर्दशन (तस्बिरहरु)

     

    काठमाडौं । नेकपा एमाले निकट युवा संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । युवा संघले पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध आज काठमाडौंमा राँके जुलुस निकालेको हो ।

    यस्तै युवा संघले सरकारी गाडीमा समेत तोडफोड गरेको छ । नेपाल आयल निगमले केही दिन अगाडि प्रति लिटर पेट्रोलमा २१ रुपैयाँ मूल्य र डिजेलमा प्रति लिटर २७ रुपैयाँ बढाएको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend