logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाई

    क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाई

    7.9K
    Shares
    क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाई

     

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमका बीच क्यानडा तथा स्कटल्याण्ड जाने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाई गरेको छ । टोली मंगलबार क्यानडा प्रस्थान गर्दैछ ।

    नेपालले क्यानडामा एक अभ्यास तथा दुई अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्नेछ । नेपालले १ जुलाईमा ओन्टारियो क्रिकेट एकेडेमी क्लबसँग अभ्यास तथा जुलाई ४ र ५ मा क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको हो ।

     

    नेपाली टोली:
    सन्दीप लामिछाने(कप्तान), रोहितकुमार पौडेल (उपकप्तान), कुशल भर्तेल, आसिफ शेख (विकेटकिपर), दिपेन्द्रसिंह ऐरी, पवन सर्राफ, आरिफ शेख,देव खनाल, विनोद भण्डारी (विकेटकिपर), आदिल अन्सारी, करण केसी, सोमपाल कामी, बसिर अहमद र किशोर महतो

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend