logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रतिकूल मौसमका कारण बिहानै देखि हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण बिहानै देखि हवाई उडान प्रभावित

    5.4K
    Shares
    प्रतिकूल मौसमका कारण बिहानै देखि हवाई उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

    भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

    काठमाडौँ विमानस्थलममा भने आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend