logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका कृषक कृष्ण राईलाई

    मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका कृषक कृष्ण राईलाई

    4.5K
    Shares
    मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका कृषक कृष्ण राईलाई

     

    काठमाडौं । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका कृष्ण राईलाई दिएको छ । मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

    सोताङ अर्गानिक फार्म प्रा.लि. सञ्चालन मार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याएको योगदान स्वरूप उनलाई यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend