logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • आज जे परिवर्तन भएको छ त्यसको जग हामीले हालेका हौँ : वामदेव गौतम

    आज जे परिवर्तन भएको छ त्यसको जग हामीले हालेका हौँ : वामदेव गौतम

    4.2K
    Shares
    आज जे परिवर्तन भएको छ त्यसको जग हामीले हालेका हौँ : वामदेव गौतम

     

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आज जे परिवर्तन भएको छ त्यो परिवर्तनको जग आफूहरुले हालेको दाबी गरेका छन् । एमालेमा हुँदा हरेक संघर्षको मोर्चामा आफू रहेको स्मरण गर्दै गौतमले आफूहरुकै संघर्षको बलमा आजको अवस्थामा आउन सकिएको बताए ।

    पार्टी घोषणा कार्यक्रममा बोल्दै उनले जीवनका महत्वपूर्ण समयहरु आन्दोलनमा लागेको तर यो आन्दोलन धरासायी हुने देखिएकाले राजनीतिमा पुनः सक्रिय भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend