logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • संघीयता कार्यान्वयनको पक्ष फितलो: रेखा शर्मा

    संघीयता कार्यान्वयनको पक्ष फितलो: रेखा शर्मा

    5.6K
    Shares
    संघीयता कार्यान्वयनको पक्ष फितलो: रेखा शर्मा

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले संघीयता कार्यान्वयनको पक्ष फितलो भएको बताएकी छन् । मंगलवार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन सम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद शर्माले संघीयता कार्यान्वयनको पक्ष फितलो भएको बताइन्

    उनले संघ, प्रदेश र स्थानीय तिनै तहका मानिसहरुको एकात्मक मानसिकता रहेको उल्लेख गरिन् । उनले संविधान अनुरुपको कानून बनाउँदा संघले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नचाहने र प्रदेशले स्थानीय तहलाई अधिकार दिन नचाहने समस्या देखिएको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend