logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघको शक्ति प्रर्दशन (फोटोफिचर)

    अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघको शक्ति प्रर्दशन (फोटोफिचर)

    8.6K
    Shares
    अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघको शक्ति प्रर्दशन (फोटोफिचर)

     

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंमा युवासंघले शक्ति प्रर्दशन गरेको छ । बजेट निर्माणका बेला अनाधिकृत व्यक्तिको सुझाव लिएको भन्दै शर्मामाथि आलोचना भइरहेको छ ।

    शर्मामाथि निरन्तर आलोचना हुन थालेपछि अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै युवासंघले प्रर्दशन गरेका हुन् ।

    तस्विरहरु:


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend