logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • बालेन शाहले मागे नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनसँग क्षतिपुर्ती

    बालेन शाहले मागे नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनसँग क्षतिपुर्ती

    14.8K
    Shares
    बालेन शाहले मागे नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनसँग क्षतिपुर्ती

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रशारण भएको समाचार तथ्यहिन र भ्रामक भएको बताएका छन् । नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रशारण भएको समाचार तथ्ष्हिन र भ्रमक भएको विज्ञप्तीमा उल्लेख छ ।

    महानगरले भ्रामक र तथ्यहिन प्रशारण गर्ने संस्थालाई कारवाही गरि पाउँ भन्दै आज (मंगलबार) विज्ञप्ती निकालेको हो ।

    नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रशारण भएको आर्थिक वर्ष २०७९/८० को प्रतावित बजेट, निती तथा कार्यक्रममा विनियोजन बजेट कुनै आमुख संस्थालाई उपलब्ध गराउन लागिएको भन्ने तथ्यहिन, भ्रमक र कपोल कल्पित समाचार प्रति काठमाडौं महानगरले गम्भिर ध्यानाकर्षण गरेको हो ।

    No description available.

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend