logo

२०८१ बैशाख १२ बुधबार

logo
  • बुधबार, १२ बैशाख २०८१
  • राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

    राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

    8.8K
    Shares
    राजदूत शर्मा र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

    काठमाडौं । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । भेटवार्ता नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा भएको थियो ।

    ‘आज विदेश सचिव विनय मोहन क्वात्राजीसँग असाध्यै राम्रो भेटवार्ता भयो । द्विपक्षीय सहयोगसँग सम्बन्धित विविध विषयहरुको समिक्षा गरियो । सबै क्षेत्रमा बलियो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन नजिक रहेर काम गर्ने सहमति भएको छ,’ राजदूत शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend