logo

२०७९ साउन २९ आइतबार

logo
  • आइतबार, २९ साउन २०७९
  • पहिरोका कारण मुग्लीन नारायणगड सडक अवरुद्ध

    पहिरोका कारण मुग्लीन नारायणगड सडक अवरुद्ध

    2.1K
    SHARES
    पहिरोका कारण मुग्लीन नारायणगड सडक अवरुद्ध

    चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ मा पहिरो जाँदा मुग्लीन नारायण सडक अबरुद्ध भएको छ । आज १२ बजेको समयमा भरतपुर–२९ केराबारी भन्ने स्थानमा माथीबाट लेदो सहितको पहिरो खस्दा मुग्लीन नारायण सडक दुई तर्फी अवरुद्व भएको हो ।



    पहिरो पन्छाउनको लागि पहल भईरहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend